उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । मुख्यमन्त्री थापा मगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका...