कृषि मन्त्रालय प्रत्यक्ष किसानसँग जोडिनुपर्छ : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्ष रूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको...