चाडपर्व लक्षित सुरक्षा: सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
काठमाडौँ । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित...