कुलिङ पिरियडमा षड्यन्त्र गर्नेले नैतिकताका आधारमा ठाउँ छोड्नुपर्छ : एमाले सांसद गिरी
काठमाडौँ । निजामती विधेयकमा सांसदहरूले सर्वसम्मत मस्यौदामा उल्लेख दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान प्रतिनिधिसभाबाट पारित हुँदा फरक परेपछि सांसदहरू आक्रोशित बनेका छन्। राज्य व्यवस्था समितिबाट पारित व्यवस्थालाई सभापति रामहरि खतिवडाले...