‘कुलिङ पिरियडमा छानबिनत तपाईँ माथि नै गर्नुपर्ने हो कि ? भन्दै ‘प्रचण्ड’लाई योगेशको प्रतिप्रश्न
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रतिप्रश्न गरेका छन् । ‘प्रचण्ड’ले कुलिङ...