महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुँदै अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीन दिने भ्रमणका लागि उनी बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार...