खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्य...