म्यानपावरबाट इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन रोक
काठमाडौँ । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरूबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरूबाट इजरायलका लागि कामदार...