प्रस्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्न: ‘इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईँको भूमिका के ?’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदुत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन् । ...