‘समृद्ध डोटी, सुखारी डोटी’ नारालाई साकार पार्न कृषि व्यवसायीकरणमा जोड
डोटी । कृषि ज्ञान केन्द्र डोटीले अघि सारेको ‘समृद्ध डोटी, सुखारी डोटी’ नारालाई साकार पार्न डोटीमा कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। मंगलबार सिलगढीमा आयोजित कृषि...