महानिर्देशक रजौरियापछि सुनकोशी-मरिण आयोजना प्रमुख रिजाललाई पनि प्रहरीले काठमाडौँ ल्यायो
काठमाडौँ प्रहरीको अनुरोधमा सिन्धुलीबाट पठाइएको प्रहरीको भनाइ, दुवै अधिकारीलाई एकै दिन काठमाडौँ ल्याइनुको कारणबारे औपचारिक जानकारी छैन काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ...