कम्पनी रजिष्ट्रारको सेवा सुधार्न २४ घण्टे अल्टिमेटम, सफ्टवेयर बिगार्ने कर्मचारीलाई विभागीय कारबाही गर्न उद्योग सचिवलाई पत्र
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवा प्रवाहमा अनियमितता, घुसखोरी र सेवाग्राहीहरूको गुनासो बढेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले उद्योग,...