कृष्ण बहादुर राउत सचिवमा बढुवा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव कृष्ण बहादुर राउतलाई सचिव(विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । बुधवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका...