मुख्यमन्त्री कार्कीले भने -पहिचानवादीसँग वार्ताका लागि ढोका खुला छ
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रमा उठेका विरोधका आवाजको हल वार्ता र छलफलबाट निस्कने बताएका छन्। मङ्गलवार झापाको दमक नगरपालिकाद्वारा आयोजित ‘लागुअौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’...