स्वतन्त्र उम्मेदवार कार्कीले पारे उम्मेदवारी निष्क्रिय, काठमाडौँ ४ मा सचिनलाई समर्थन
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली काँग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर...