सुन प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग
काठमाडौँ । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब-ब्युरो...