सीआईबीको नक्कली प्रमाणपत्र र सरकारी कार्यालयका छापसहित चार पक्राउ
काठमाडौँ । प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धानव्युरोलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूका नक्कली प्रमाणपत्र तथा छापसहित चार जनालाई पक्राउ गरेको छ । धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतको...