एकीकृत समाजवादीको कार्यालयमा राजावादीले लगाए आगो
काठमाडौँ । राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा प्रदर्शनकारीहरू पसेर कागजात सडकमा ल्याउनुका साथै कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका हुन्। ‘प्रदर्शनकारीहरूले पार्टी...