च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु, दुई प्रतिवेदनमाथि छलफल हुँदै
काठमाडौँ । नेकपा एमालेको पार्टी पुनर्गठनका लागि गठित कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी पुनर्गठनका लागि विभिन्न प्रदेशमा सञ्चालन गरिएको समीक्षा तथा सुझाव संकलनबाट प्राप्त...