काँग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही केही बेरअघिबाट बैठक जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि साउन २३ गते २८...