रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय निर्वाचनका लागि...