रास्वपा बैठकमा सदन र सरकारबारे छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सदन र सरकारबारे छलफल भएको छ। साथै बैठकमा पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदानलगायत पछिल्ला...