संसद् पुनर्स्थापनाबारे एमाले केन्द्रीय समितिमा बहस हुने
काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले जेन जेड आन्दोलनपछिको परिस्थितिमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको विषय पार्टीको आगामी केन्द्रीय समिति बैठकमा छलफलका लागि प्रस्तुत हुने बताएका छन्। गुण्डुमा आयोजित एक कार्यक्रममा...