प्रधानमन्त्रीले भने-भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै हो
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् । सोमबार काठमाडौँमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित...