सिंहदरवारमा सचिवहरुले गरे प्रधानमन्त्री ओलीको स्वागत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका छन् । पदभार ग्रहणका लागि सिंहदरबार पुगेका ओलीलाई सचिवहरुले स्वागत गरेका हुन् । सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा...