देउवालाई ओलीको प्रश्न-०५८ मा संसद विघटन तपाईँले गरेको होइन ?
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै...