सिजाङको केरुङमा पहिरोपछि उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित
काठमाडौँ। चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा बुधबार गएको ठूलो पहिरोपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। उद्धारमा खटिएको टोली शुक्रबार पहिरोबाट बढी प्रभावित क्षेत्रमा पुगेको जनाइएको...