१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बतको केरुङ नाका नजिकै पहिरो: केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध

अ+ अ-

काठमाडौँ । पश्चिमी स्वशासित क्षेत्र सिजाङ (तिब्बत) को केरुङ (ग्याइरोङ) नाका नजिकै बुधवार गएको पहिरोमा परी केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार उक्त प्राकृतिक विपत्तिका कारण ठूलो क्षति पुगेको छ । सिगात्से शहरको केरुङ जिल्लास्थित आपत्कालीन व्यवस्थापन ब्युरोले दिएको जानकारीअनुसार पहिरोले नाकातर्फ जाने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको छ । 

साथै, प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क र विद्युत् आपूर्ति समेत ठप्प भएको छ । केरुङ नाका नेपाल र चीनबीचको व्यापारिक तथा पारवहन सम्बन्ध जोड्ने एक प्रमुख स्थल मार्ग हो । हाल बेपत्ता भएकाहरूको खोजी र अवरुद्ध सेवाहरू पुनः सञ्चालनका लागि स्थानीय प्रशासनले पहल गरिरहेको जनाइएको छ ।

0 Comments