दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ जना छन्। क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूलाई बस्न समस्या भएको...