फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरीको अनुरोध
काठमाडौँ । जेन जेडको प्रदर्शनका क्रममा फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाई तथा कारागारमा भएको तोडफोड र...