‘एमएसएमई पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत सुधार आवश्यक’ : पूर्वअर्थमन्त्री खनाल
काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड-१९ महामारीपछि प्रभावित भएका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि बिमा प्रणाली, कर्जा पहुँच र नीतिगत संरचनामा व्यापक सुधार आवश्यक रहेको बताएका...