दक्षिण कोरियामा कोभिड-१९ सङ्क्रमित विदेशी ६० : नेपाली सुरक्षित
सोल । दक्षिण कोरियामा कोभिड-१९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन्...