कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : विश्व स्वास्थ्य सङ्गठन
कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि विश्वमा नै...