पछिल्लो २४ घण्टामा थप २४ सय जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा ती सङ्क्रमित थपिएका हुन् । ११६०३ पीसीआर परीक्षण...