काठमाडौँ छोड्नेको सङ्ख्या बढ्दो, शनिवार मात्रै पौने दुई लाख बाहिरिए
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने को जमात दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार साँझसम्म एकै दिन १ लाख ८६ हजार ५ सय...