कोरानाबाट बच्न नमस्ते गरौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्न नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को सदस्य मुलुकबिचका सरकार प्रमुख...