सार्वजनिक स्थानहरूमा भिडभाड नगर्न जिल्ला प्रशासनको अनुरोध
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले नोभल कोरोना भाइरस सङ्क्रमण बाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई अपिल गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण...