चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिङफिङ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको वुहानमा पुगेका छन्। उनी मंगलबार वुहानको हुओशेन्सा अस्पताल लगायत क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अबस्था अवलोकन गर्न तथा यस महामारी रोकथाम...