मन्त्री बस्नेतले लिए कोरोनाबाट पहिलो मृत्यु भएकी तिमल्सिनाका छोराको पढाइको जिम्मा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा लिएका छन्। चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९...