उच्च अदालतका न्यायाधीशमा कोरोना सङ्क्रमण, चालक अस्पताल भर्ना
विराटनगर । उच्च अदालत विराटनगरका एक न्यायाधीशसहित दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजेटिभ आएको हो । न्यायाधीशसँगै उनका चालकमासमेत...