डडेल्धुरामा ८ वर्षीया बालिकामा कोरोना, परिवारका सदस्यमा देखिएन
डडेल्धुरा । डडेल्धुरामा परिवारसँगै ७ दिनअघि भारत पन्जाबको लुदियानाबाट घर फर्किएकी १ बालिकामा कोरोना देखिए पनि परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार डडेलधुरा अस्पतालको कोरोना परीक्षण...