कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता
कोलम्बिया । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा...