फिफा महिला विश्वकप : दक्षिण कोरियालाई हराउँदै कोलम्बियाको विजयी सुरुवात
काठमाडौँ । फिफा महिला विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले सुखद सुरुवात गरेको छ। मंगलबार भएको खेलमा दक्षिण कोरियालाई २-० ले पराजित गर्दै कोलम्बियाले महिला विश्वकप इतिहासमै दोस्रो जित निकाल्यो। दक्षिण कोरियालाई...