गर्मी अत्यधिक बढेपछि कोहलपुरका विद्यालय तीन दिन बिदा
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरूमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ । बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको...