शिक्षामन्त्री पुनसमक्ष अखिल-क्रान्तिकारीको ध्यानाकर्षण पत्र
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा रहेका केन्द्रीय विभागहरूको शुल्क संरचना तथा निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा...