२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पुनसमक्ष अखिल-क्रान्तिकारीको ध्यानाकर्षण पत्र

अ+ अ-

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा रहेका केन्द्रीय विभागहरूको शुल्क संरचना तथा निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी)को प्रतिनिधिहरूले आज सिंहदरबारस्थित मन्त्रालयमै भेट गरी त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका चारवटा केन्द्रीय विभागलाई त्रिविसभाको निर्णय अनुसार केन्द्रीय विभागमा स्तरोन्नति गरिए पनि मनपरी शुल्क लिइँदै आएकोप्रति आपत्ति पनि जनाएका छन् । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, “केन्द्रीय विभागहरूको मनपरी शुल्क अन्त्य गरी शुल्क घटाउने सहमति भए पनि दोस्रो सेमेस्टर सुरु भइसक्दा पनि निर्णय कार्यान्वयन हुनसकेको छैन, पटक पटक आन्दोलन तथा वार्ता हुँदा पनि विश्वविद्यालय प्रशासन गम्भीर बन्न सकेको छैन ।”

अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्रीमार्फत उपकुलपतिसमक्ष तत्काल हस्तक्षेप गरी सहमति कार्यान्वयन र शुल्क समायोजन तथा विद्यार्थी हितका निर्णयहरू यथाशीघ्र लागू गर्नुपर्नेलगायत आन्दोलनपछि पटक पटक भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको  छ । सोही अवसरमा मन्त्री पुनले अखिल (क्रान्तिकारी)ले राखेको विषयबारे जानकारी लिएर समाधानको निम्ति सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।