सन्दीपको पुनरावेदन मुद्दामा बिहीबार पेशी
काठमाडौँ। नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च अदालत पाटनमा सन्दीपका कानुनव्यवसायीले गत मङ्सिर...