सन्दीपले उच्च अदालतमा दिएको पुनरावेदनमा तोकियो पहिलो तारिख
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावेदनको पेसी तोकिएको छ । सन्दीपले जिल्ला अदालतको फैसला बदरको माग गर्दै दिएका हुन् । पुनरावेदनमा चैत १२...