यू-१९ महिला विश्वकप तयारी : आईसीसी टोलीद्वारा कीर्तिपुर मैदान निरीक्षण
काठमाडौँ । नेपालमा आयोजना हुने यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ। आइतबार कीर्तिपुर पुगेको...