सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न आरोपमा तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३०...